आजको प्रतिनिधि सभा बैठकमा रास्वपा सभापति लामिछानेले बोल्ने

आजको प्रतिनिधि सभा बैठकमा रास्वपा सभापति लामिछानेले बोल्ने : Icon Khabar

काठमाडौँ, चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछाने आज संसदमा बोल्ने भएका छन्। आज दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

आजको बैठकमा दलका शीर्ष नेता बोल्ने कार्यक्रम छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछाने आज संसदमा बोल्ने कार्यक्रम छ। संघीय संसद सचिवालले लामिछानेलाई संसद प्रवेशमा कुनै रोकतोक नभएको जनाएको छ।

लामिछाने फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए।

Published Date: 02 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर