आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १५ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ५ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ थियो ।

त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६७० रुपैयाँ थियो । “नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै

Published Date: 29 March 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु