गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ विजयी

गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ विजयी : Icon Khabar

काठमाडौँ, फागुन २४ । गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ विजयी भएका छन्। ३८ वर्षीय उनले २९ हजार ८ सय ९६ मत ल्याएका हुन्। उनी गोरखाकै चुमनुब्री गाउँपालिका हुन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत ल्याए। नेकपा उम्मेदवार हरिराज अधिकारीले ११ हजार १ सय २४ मत ल्याएका छन्।

गोरखाका दुवै क्षेत्र रास्वपाले जितेको छ।

Published Date: 09 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय