बालेन शाहले बुझाए आफ्नो चुनावी खर्च विवरण

बालेन शाहले बुझाए आफ्नो चुनावी खर्च विवरण : Icon Khabar

काठमाडौं, फागुन २४ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

बालेनले चुनाव सकिएको चार दिनपछि खर्च विवरण बुझाएका हुन् । बालेनले चुनावमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

-सवारीसाधन भाडा २ लाख ९३ हजार ८००
– हवाई भाडा: ३५ हजार
– मतदाता प्रशिक्षण: २८ हजार ९७०
– घरदैलो: ५ लाख ८० हजार
– नमुना मतपत्र छपाइ: ४९ हजार ८५०
– निर्वाचन कार्यालय सञ्चालन: १ लाख ४२ हजार ८२०
– प्रचार सामग्री: २ लाख ७६ हजार ८४९
– उम्मेदवारी मनोनयन: १० हजार
– जम्मा: १४ लाख १७ हजार २८९ रुपैयाँ

Published Date: 09 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय