मंगलबार सुनको भाउ प्रतितोला ३ हजार ८०० रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ प्रतितोला ३ हजार ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन २६ । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ बढेको छ। हिजो घटेको सुनचाँदीको मूल्य आज भने ह्वात्तै बढेको हो ।

आज सुन तोलामा ३ हजार ८०० र चाँदी ३१० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार र चाँदीको ५ हजार ७२० रुपैयाँ तोकेको छ ।

Published Date: 10 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय