कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो

कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो : Icon Khabar

भक्तपुर, फागुन २१ । भक्तपुर नगरपालिका अन्तर्गत कमलविनायकस्थित सरस्वती विद्यागृह मतदान केन्द्रमा मध्यान्ह १२ बजेसम्म कुल २३२९ मत खसेको छ।

मतदान अधिकृतका अनुसार खसेको मतमध्ये ११०२ महिला र १२२७ पुरुष मतदाता रहेका छन्।

मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उत्साहजनक उपस्थिति देखिएको र शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सम्पन्न भइरहेको जनाइएको छ। सुरक्षाकर्मी तथा कर्मचारीहरूको समन्वयमा मतदान कार्य व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

Published Date: 05 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय