महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो

महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो : Icon Khabar

भक्तपुर, फागुन २१ । भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालय मतदान केन्द्रमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खसेको छ।

मतदान अधिकृतले उपलब्ध गराएको तथ्यांकअनुसार कुल खसेको मतमध्ये ४८५ पुरुष र ४६२ महिला मतदाता रहेका छन्।

बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति देखिएको उक्त केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सञ्चालन भइरहेको जनाइएको छ। निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी तथा कर्मचारीहरू परिचालन गरिएको छ।

Published Date: 05 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय