रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई बनायो प्रतिनिधिसभा सदस्यको उम्मेदवार

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई बनायो प्रतिनिधिसभा सदस्यको उम्मेदवार : Icon Khabar

काठमाडौं, माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ बाट आशिका तामाङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । आगामी निर्वाचनमा उनी रास्वपाको टिकट लिएर चुनावी प्रतिस्पर्धामा उत्रने भएकी हुन् ।

सोमवार रास्वपा केन्द्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आशिका तामाङलाई पार्टी नेता गणेश पराजुलीले औपचारिक रूपमा टिकट प्रदान गरेका छन् ।

रास्वपाले धादिङ- १ मा नयाँ अनुहार र महिला नेतृत्वलाई अघि सार्दै चुनावी रणनीति अघि बढाएको छ । आशिका तामाङको उम्मेदवारीसँगै यस क्षेत्रमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

Published Date: 19 January 2026


ताजा
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?