राजीनामा दिएर बालेनसँगै जनकपुर पुगे खेलकुदमन्त्री बब्लु गुप्ता

राजीनामा दिएर बालेनसँगै जनकपुर पुगे खेलकुदमन्त्री बब्लु गुप्ता : Icon Khabar

काठमाडौँ, माघ ५  ।  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न उनले पदबाट राजीनामा दिएका हुन् ।

गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लड्ने तयारीमा छन् । राजीनामा दिएर उनी जनकपुर पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहको उपस्थितिमा जनकपुरबाट चुनाबी अभियान सुरु गर्दैछ । दिउँसो १ बजेपछि जनकपुरको तिरहुतिया गाँछीमा रास्वपाले कार्यक्रम गर्दै छ ।

Published Date: 19 January 2026


ताजा
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?