गायक प्रशान्त तामाङको ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन : Icon Khabar

काठमाडौँ, पुस २६ । गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी लामो समयदेखि नयाँ दिल्ली बस्दै आएका थिए ।

इन्डियन आइडलको तेस्रो सिजनका विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी चलचित्रमा समेत अभिनय गरेका छन्। गोर्खा पल्टन,परदेशी, परदेशी–२ चलचित्र प्रशान्तका प्रख्यात नेपाली चलचित्र हुन् ।

Published Date: 11 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय