उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का : Icon Khabar

काठमाडौं, पुस २० ।  उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ   उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४.३  रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो। भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन। यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो।

Published Date: 04 January 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर