बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर १० । सुनको भाउ बढ्ने क्रम आजपनि जारी रहेको छ ।

बुधबार स्थानिय बजारमा सुन तोलामा ९ सय रुपैयाँले महङ्गिएको छ ।
यससँगै आज सुन प्रतितोला २ लाख ४८ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ३४७ हजार ९ सयमा भएको थियोृ । उक्त दिन सुनको मूल्य ५ हजार २ सयले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ कायम भएको छ ।

Published Date: 26 November 2025
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय