राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा अध्यादेश जारी : Icon Khabar

काठमाडौँ, मंसिर ५ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा(दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।

 

Published Date: 21 November 2025
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय