मन्त्री घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बोलाए सिंहदरबारमा

मन्त्री घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बोलाए सिंहदरबारमा : Icon Khabar

काठमाडौँ, मंसिर ३ । सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बोलाएका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दा र जनप्रतिनिधि मिलेर आजबाट फोहोर फाल्न रोकेपछि मन्त्री घिसिङले मन्त्रालयमा छलफल गर्न बोलाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

Published Date: 19 November 2025
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय