भारतले हरियाणामा आणविक उर्जा केन्द्र बनाउने

भारतले हरियाणामा आणविक उर्जा केन्द्र बनाउने : Icon Khabar

नयाँ दिल्ली, फागुन ७ । (सिन्ह्वा) भारत सरकारले शनिबार उत्तरी भारतको हरियाणा राज्यमा आणविक ऊर्जा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।

भारतको राजधानी नयाँ दिल्लीबाट करिब १५० किलोमिटर उत्तरमा रहेको फतेहाबाद जिल्लाको गोरखपुर सहरमा उत्तर भारतको पहिलो आणविक संयन्त्र स्थापना हुने सरकारको भनाइ छ ।

भारतका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले आणविक संयन्त्र स्थापना गर्ने निर्णय भारतको आणविक क्षमता बढाउने प्राथमिकतामा रहेको बताउँदै १० आणविक रिएक्टर स्थापनाका लागि ठूलो मात्रामा सरकारले स्वीकृति दिएको बताए ।

Published Date: 19 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा