चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने

चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने : Icon Khabar

काठमाडौँ, असोज २२ । आन्दोलनका क्रममा शहिद भएकाप्रति सम्मान गर्दै चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने भएको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाइ रोजगारी प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले आन्दोलनमा शहिदप्रति श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ७२ जनाले मृत्युवरण गरेका थिए ।

आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिलाई सरकारले शहिद घोषणा गर्दै प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन