चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने

चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने : Icon Khabar

काठमाडौँ, असोज २२ । आन्दोलनका क्रममा शहिद भएकाप्रति सम्मान गर्दै चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने भएको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाइ रोजगारी प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले आन्दोलनमा शहिदप्रति श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ७२ जनाले मृत्युवरण गरेका थिए ।

आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिलाई सरकारले शहिद घोषणा गर्दै प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

Published Date: 08 October 2025
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक