माओवादी केन्द्रीय कमिटी भङ्ग

माओवादी केन्द्रीय कमिटी भङ्ग : Icon Khabar

काठमाडाैं, असोज १० । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटी भङ्ग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भङ्ग गरेर अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

महाधिवेशनले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने निर्णय गरेको नेकपा माओवादीले जनाएको हो । बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।

Published Date: 26 September 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली