दिनभर निषेधाज्ञा, राति कर्फ्यू

दिनभर निषेधाज्ञा, राति कर्फ्यू : Icon Khabar

काठमाडौं, भदौ २५ । नेपाली सेनाले आज साँझसम्म निषेधाज्ञा तथा राति कर्फ्यूको आदेश जारी गरेको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो।

निषेधाज्ञा तथा कर्फ्यूका दौरान अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स,शव वाहन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी) का सवारी साधनहरू सञ्चालन हुने सेनाले जनाएको छ ।

Published Date: 10 September 2025


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु