लुटपाट गर्ने धमाधम पक्राउ : बौद्ध क्षेत्रबाट ३३ लाखसहित केही व्यक्ति पक्राउ

लुटपाट गर्ने धमाधम पक्राउ : बौद्ध क्षेत्रबाट ३३ लाखसहित केही व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, भदौ २५ । बौद्ध क्षेत्रबाट ३३ लाखभन्दा बढी रुपैयाँसहित केही व्यक्ति पक्राउ परेका छन् ।

मंगलबार भएको प्रदर्शनपछि लुटपाटको शृङ्खला चलेको थियो । सोही क्रममा ३३ लाख ७० हजार रुपैयाँसहित केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उक्त रकम लुटपाट भएको प्रहरीको दाबी छ ।

Published Date: 10 September 2025


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु