समाजिक सञ्जाल बन्द हुने भएपछि बालेनले भने : अप्ठेरोमा म छु

समाजिक सञ्जाल बन्द हुने भएपछि बालेनले भने : अप्ठेरोमा म छु : Icon Khabar

काठमाडौं, भदौ १९ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल बन्द हुनेपछि तिमी’जनता’ सम्झ मात्र मलाई, रात’अप्ठेरो’मा आइदिन्छु भन्दै फेसबुकमा भावुक स्टाटस लेखेका छन् ।

सामाजिक सञ्जाल कम्पनीलाई पटक–पटकको आग्रहपछि पनि नेपालमा दर्ता हुन नआएपछि बिहीबार सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

त्यसको विरोध गर्दै बालेनले एक भावकु स्टाटस लेखेका हुन्। उनले भनेका छन्– ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि।’

यस्तो छ बालेनको स्टाटस्

भोलिबाट सपनामै भेट होला,

बाटोमा ढाट लागेपछि ।

घरबाट निस्किए, मनमा एक हौँला,

घमण्डको माझ परेपछि ।

तिमी सम्झ मात्र मलाई,

रातमा आइदिन्छु ।

हामीबीच संसार आउन सक्दैन,

हात समाइदिन्छु ।

Published Date: 04 September 2025
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक