समाजिक सञ्जाल बन्द हुने भएपछि बालेनले भने : अप्ठेरोमा म छु

समाजिक सञ्जाल बन्द हुने भएपछि बालेनले भने : अप्ठेरोमा म छु : Icon Khabar

काठमाडौं, भदौ १९ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल बन्द हुनेपछि तिमी’जनता’ सम्झ मात्र मलाई, रात’अप्ठेरो’मा आइदिन्छु भन्दै फेसबुकमा भावुक स्टाटस लेखेका छन् ।

सामाजिक सञ्जाल कम्पनीलाई पटक–पटकको आग्रहपछि पनि नेपालमा दर्ता हुन नआएपछि बिहीबार सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

त्यसको विरोध गर्दै बालेनले एक भावकु स्टाटस लेखेका हुन्। उनले भनेका छन्– ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि।’

यस्तो छ बालेनको स्टाटस्

भोलिबाट सपनामै भेट होला,

बाटोमा ढाट लागेपछि ।

घरबाट निस्किए, मनमा एक हौँला,

घमण्डको माझ परेपछि ।

तिमी सम्झ मात्र मलाई,

रातमा आइदिन्छु ।

हामीबीच संसार आउन सक्दैन,

हात समाइदिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 September 2025
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध