एभरेष्ट बैंकले गर्याे बम्पर लाभांश घाेषणा, कति नगद र कति बाेनस ?

एभरेष्ट बैंकले गर्याे बम्पर लाभांश घाेषणा, कति नगद र कति बाेनस ? : Icon Khabar

काठमाडौं, भदौ १९ । एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको बम्पर लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद  र ६ प्रतिशत बोनस सेयर दिनेछ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हाे । लाभांश घाेषणा गर्ने एभरेष्ट दाेस्राे वाणिज्य बैंक हाे। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

Published Date: 04 September 2025
ताजा
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो
निर्वाचनका दिन मौसम सफा रहने, वर्षाको सम्भावना छैन
भोलि हुने निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुने
म यही देशको नागरिक हुँ, मेरो उम्मेदवारी खारेज भएको छैन: आशिका तामाङ


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो