नेपाल टेलिकमको सिआरबिटी सेवामा प्राविधिक समस्या उत्पन्न

नेपाल टेलिकमको सिआरबिटी सेवामा प्राविधिक समस्या उत्पन्न : Icon Khabar

काठमाडौं, भदौ १८ । नेपाल टेलिकमको कलर रिङब्याक टोन (सिआरबिटी) सेवामा प्राविधिक समस्या उत्पन्न भएको छ ।

टेलिकमले मंगलवार साँझ जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार उक्त सेवामा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको व्यहोरा जानकारी गराएको छ ।

टेलिकमले यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको व्यहोरा अनुरोध गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी भएको जनाएको छ ।

Published Date: 03 September 2025
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो