बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो

बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, भदौ ४ । बुधबारपनि स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ ।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुनको मूल्य १२ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सयमा भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज ४५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २५५ रुपैयाँ कायम भएको छ ।

Published Date: 20 August 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न