अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला

अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला : Icon Khabar

भक्तपुर, असार १९ । शिक्षामा व्यवहारिकता र व्यवसायिकताको सन्तुलन मिलाउँदै आएको अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारी, भक्तपुरले शैक्षिक सत्र २०८२ का लागि प्लस टु कक्षा ११ मा व्यवस्थापन र मानविकीमा भर्ना खुला गरेको छ।

विद्यालयले दीर्घकालीन जीवनोपयोगी सीप विकासमा केन्द्रित भएर शिक्षण प्रक्रिया सञ्चालन गर्दै आएको छ। यस्ता व्यवहारिक अभ्यासहरूले विद्यार्थीहरूलाई भविष्यमा स्वरोजगार, रोजगारी तथा उच्च शिक्षा तर्फ अघि बढ्न सघाउने अपेक्षा गरिएको छ। विद्यालयले गुणस्तरीय शिक्षासँगै पेशागत सीपमा समेत जोड दिने उद्देश्य लिएको छ।

भर्ना सम्बन्धी थप जानकारी तथा सम्पर्कका लागि विद्यालयले निम्न विवरणहरू:
📍 ठेगाना: अक्सफोर्ड मार्ग, सल्लाघारी, भक्तपुर
📞 फोन नम्बर: ०१–६६११७२१ / ०१–६६१७६८०
🌐 वेबसाइट: www.oxfords.edu.np
📧 इमेल: [email protected]
📘 फेसबुक: facebook/Theoxfords
📸 इन्स्टाग्राम: oxfordschool.college

विद्यालय प्रशासनका अनुसार इच्छुक विद्यार्थी र अभिभावकहरूले समयमै सम्पर्क गरी भर्ना प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

Published Date: 04 July 2025
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय