राजा ल्याउन माग गर्दै वीरगन्जमा मोटरसाइकल जुलुससहित प्रदर्शन

राजा ल्याउन माग गर्दै वीरगन्जमा मोटरसाइकल जुलुससहित प्रदर्शन : Icon Khabar

वीरगन्ज, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ल्याउन माग गर्दै वीरगन्जमा मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको छ । सो पार्टीले शनिवार प्रदर्शन गरेको हो ।

प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Published Date: 08 March 2025


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग