आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, फागुन १८ । घरेलु बजारमा आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन । गत शुक्रबार प्रतितोला २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचादी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि सुनको यही मूल्य कायम थियो ।

आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 02 March 2025


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग