आज बिहिबारको राशिफल

आज बिहिबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २४ । आज २०८१ माघ २४ गते बिहीबार, तद्अनुसार ६ फेब्रुअरी २०२५ । आज माघ शुक्ल नवमी, ब्रह्म बालव कृत्तिका, द्रोण नवमी, सूर्योदय बिहानः ०६ः४८ बजे, सूर्यास्त साँझः १७ः४८ बजे ।

आजको राशिफल

मेष: परिवारमा कसैले आज वैवाहिक प्रस्ताव पाउन सक्छ । व्यापार-व्यवसायबाट लाभ पाइने छ । आवश्यक वस्तु समयमा नभेटिनाले खिन्नता हुनेछ । लगानी शुभ रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

वृष: प्रसन्नतापूर्वक समय बित्ने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । कुनै ठूलो काममा हात हाल्नु हुनेछ ।

मिथुन: आज लाभ हुनेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । रचनात्मक कार्य सफल रहने छ ।

कर्कट: लाभको अवसर टर्नेछ । हल्का हाँसो ठट्टा गर्नबाट बच्नु होला । मेहनत बढी गर्नु पर्नेछ । व्यवसाय-व्यापारबाट लाभ हुनेछ ।

सिंह: व्यापार-व्यवसायबाट लाभ मिल्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । घरमा सुख-शान्ति रहने छ । धन प्राप्ति सुगम हुनेछ । लाभको अवसर हात पर्नेछ । समयको अनुकूलताको लाभ लिनु होला ।

कन्या: व्यापारमा सुखद समाचार प्राप्त हुनेछ । मान बढ्ने छ । कुनै नयाँ कार्य प्रारम्भ गर्नका लागि योजना बन्ने छ । लामो यात्राको इच्छा जाग्ने छ ।

तुला: व्यापारले यात्राबाट लाभ पाइने छ । नयाँ काम पाउन सकिने छ । कार्यबाट सन्तुष्टि रहनेछ । परीक्षा तथा अन्तरर्वार्तामा सफलता प्राप्त हुनेछ । प्रसन्नता तथा उत्साहको वातावरण बन्ने छ । लगानीबाट लाभ दिने छ।

वृश्चिक: व्यापार-व्यवसाय लाभदायक रहने छ । परिवारमा सुख-शान्ति कायम रहने छ । फजूल खर्च हुनेछ । स्वास्थ्य कमजोर हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । काममा मन लाग्ने छैन ।

धनु: यात्रा सुखद रहने छ । नयाँ काम हात पर्नेछ । व्यवसायबाट प्रसन्नता रहने छ । समयको अनुकूलताको लाभ लिनु होला । लाभको अवसर हात पर्नेछ । पारिवारिक सहयोगबाट प्रसन्नता रहने छ ।

मकर: योजना पूरा हुनेछ । कार्य पद्धतिमा सुधार हुनेछ । लाभको अवसर हात पर्नेछ । मान-सम्मान पाइने छ । शेयर मार्केटमा हतार गर्नबाट बच्नु होला । भाग्यको साथ पाइने छ ।

कुम्भ: घरमा सुख-शान्ति कायम रहने छ । साथीहरुको सहयोगले लाभमा वृद्धि हुनेछ । लम्बिएका कार्य पूर्ण हुनेछन् । लगानी शुभ रहने छ । प्रसन्नताको वातावरण बन्ने छ, शुभ समाचार प्राप्त हुनेछ ।

मीन: लगानी गर्न हतार नगर्नु होला । आम्दानी भैरहने छ । अज्ञात भयले सताउने छ । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । कुनै पनि व्यक्तिको उक्साहटमा नआउनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला