काठमाडौँ, माघ ६ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य १३८ रुपैयाँ २८ पैसा खरिददर र १३८ रुपैयाँ ८८ पैसा बिक्रीदर रहेको छ। युरोको १४२ रुपैयाँ ५३ पैसा खरिददर र १४३ रुपैयाँ १५ पैसा बिक्रीदर मूल्य कायम गरिएको छ।
यस्तै, यूके पाउन्ड स्ट्रलिङको खरिददर १६८ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा रहेको छ। स्वीस फ्रयांकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैया ३५ पैसा रहेको छ।
आजका लागि अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा रहेको छ।
जापाननी येनको खरिददर १० को १८ रुपैयाँ ८ पैसा र खरिददर ८ रुपैयाँ ९२ पैसा, चाइनिज युआन १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अबर रियालको खरिद मूल्य ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ एक पैसा, कतारी सियालको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९ ९ पैसा रहेको छ।
यसैगरी थाइ भाटको खरिददर ४ रुपैयाँ एक पैसा र बिक्रीदर ४ रुपैयाँ तीन पैसा रहेको छ भने यूएई रिदारमको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ। मलेसियन रिंगेटको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ।
साउद कोरियन ओनको खरिददर १०० को ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ। स्वीडिस क्रोनेरको खरिददर १२ रुपाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा, डेनिस क्रोनेरको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलरको खरिददर १७ रुपैया ७६ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८३ पैसा रहेको छ।
यस्तै, आजका लागि केवेती दिनारको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैया १३ पैसा, बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा, ओमानी रियालको खरिददर ३५९ रुपैयाँ १९ पैसा तथा बिक्रीदर ३६० रुपैयाँ ७५ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
Published Date: 19 January 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news