हेलिकप्टर उडान गर्न नदिएपछि सगरमाथा क्षेत्रमा हवाईजहाज उडान पनि रोक्ने चेतावनी

हेलिकप्टर उडान गर्न नदिएपछि सगरमाथा क्षेत्रमा हवाईजहाज उडान पनि रोक्ने चेतावनी : Icon Khabar
तस्बिर: एडभेन्चर ग्रेट हिमालय

काठमाडौं, माघ ३ । सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान गर्न नदिएको भन्दै वायुसेवा कम्पनीहरूले हवाईजहाज उडान पूर्ण रूपमा रोक्ने चेतावनी दिएका छन् ।

सगरमाथा क्षेत्रका स्थानीय तहले १ जनवरी २०२५ देखि व्यावसायिक हेलिकप्टर उडान रोकेपछि हेलिकप्टर सेवा प्रदायक कम्पनीहरू उडान सुरक्षा प्रत्याभूति नभएसम्म आफैं पनि २१ पुसदेखि उडान नगर्ने घोषणा गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले २२ पुसमा हेलिकप्टर उडान सहज बनाउछु भनेतापनि उडान हुन सकिरहेको थिएन।

Published Date: 16 January 2025


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु