आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस २८ । आज मिति २०८१ साल पुस २८ गते आइतबार । सन् २०२५ जनवरी १२ तारिख। प्रस्तुत छ आजको राशिफल

मेष: व्यापारमा लाभ हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

वृष: व्यापारमा वृद्धिको योग छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ । लगानी शुभ रहने छ ।

मिथुन: व्यापारमा बढी ध्यान दिनु पर्नेछ । व्यय वृद्धिबाट तनाव हुनेछ । महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला ।

कर्कट: आज जीवनसाथीप्रतिद आभारी हुनु हुनेछ । अदालतको कार्यमा अनुकूलता रहने छ । लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता रहने छ । लगानी शुभ रहने छ । साथीहरुसंग मेलमिलाप बढ्ने छ ।

सिंह: आम्दानीमा वृद्धि हुनेछ । साथीहरुसंग बाहिर जाने योजना बन्ने छ । रोजगार प्राप्तिको योग छ । शत्रुतामा वृद्धि हुनेछ । थकान महसूस हुनेछ । पदोन्नतिको अवसर प्राप्त हुनेछ ।

कन्या: नयाँ योजना बन्ने छ । मानिसहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । यात्रा सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

तुला: प्रतिद्वन्दितामा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । अप्रत्याशित खर्च बढ्ने छ । पुराना रोग वाधाको कारण बन्न सक्छ । प्रेम-प्रसंगमा हतार नगर्नु होला ।

वृश्चिक: या‍त्रा लाभदायक रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । जागिरमा तपाईँको कार्यको प्रशंसा हुनेछ । हतारमा कुनै पनि गलत कार्य नगर्नु होला । विवादबाट बच्नु होला । लामे समयदेखि रोकिएको पैसा प्राप्त हुने योग छ, प्रयास गर्नु होला ।

धनु: नवीन वस्त्राभूषणमा खर्च हुनेछ । अचानक लाभ हुनेछ योग छ । व्यावसायिक यात्रा सफल रहने छ । व्यापार वृद्धिबाट सन्तुष्टि रहने छ । उत्साहपूर्वक काम गर्न सक्नु हुनेछ ।

मकर: नवीन वस्त्राभूषणमा खर्च हुनेछ । अचानक लाभ हुनेछ योग छ । व्यावसायिक यात्रा सफल रहने छ । व्यापार वृद्धिबाट सन्तुष्टि रहने छ । उत्साहपूर्वक काम गर्न सक्नु हुनेछ ।

कुम्भ: सुखका साधनहरुमा सोच-विचार गरेरमात्र खर्च गर्नु होला । शारीरिक कष्टको सम्भावना छ । परिवारमा मनमुटाव हुनसक्छ । लगानी गर्नबाट बच्नु होला । साथीहरुको सहयोग पाइने छ ।

मीन: साथीहरुलाई सहायता गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । थोरै प्रयासबाट नै काम सफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित