आज संघीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

आज संघीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक बस्दै : Icon Khabar

काठमाडौँ, मंसिर २५ । संघीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै छ । मंगलबार सिंहदरबारमा दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बैठकमा संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो सवा २ बजे समितिको सभाकक्ष सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ ।

Published Date: 10 December 2024
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२ : तालाक्व मतदान केन्द्रमा दिउँसो ४ बजेसम्म २७७८ मत खस्यो
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो