रवि लामिछानेमाथि अनुसन्धानका लागि ४ दिन म्याद थप

रवि लामिछानेमाथि अनुसन्धानका लागि ४ दिन म्याद थप : Icon Khabar

काठमाडौँ, मंसिर २३ । सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि ४ दिन म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिन म्याद थप गरेको रास्वपा नेत्री ज्वाला संग्रौलाले जानकारी दिइन् ।

कात्तिक २ मा काठमाडौँ वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लमिछानेलाई प्रहरीले पोखरा ल्याएर म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

Published Date: 08 December 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय