नेपाल प्रिमियर लिग – काठमाडौं र कर्णाली खेल्दै

नेपाल प्रिमियर लिग – काठमाडौं र कर्णाली खेल्दै : Icon Khabar

काठमाडौं, मंसिर १९ । कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । आज (बुधबार) एनपएीलको छैटौं खेलमा कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् । सोमपाल कामीको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्नेछन् ।

देव खनाल र भारतीय चर्चित खेलाडी शिखर धवन ओपनिङमा आउने छन् । यसअघि कर्णाली जनकपुर बोल्ट्स र काठमाडौं चितवन राइनोजसँग पराजित भएका थिए । दुबै टोली पहिलो जितको खोजीमा छन् ।

आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्ने छन् । लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने विराटनगर भने तेस्रो खेल खेल्दै छ । यसअघि भएका दुवै खेलमा विराटनगरले पराजय भोगेको थियो ।

Published Date: 04 December 2024
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?