काठमाडौं, कार्तिक २९ । बिहीबार नेप्से परिसूचक १३.९५ विन्दुले बढेर २७४८.७८ अंकमा आएको छ ।
आज १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहको सूचक बढेको छ ।
आज ३ सय २१ कम्पनीको २ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड २४ लाखसहित कारोबार रकममा जानकी फाइनान्स कम्पनी अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र समृद्धि फाइनान्स छन् ।
Published Date: 14 November 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1