आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक २५ । आइतबार नेप्से परिसूचक ६२.५४ विन्दुले बढेर २७३८.०६ अंकमा आइपुगेको छ।

आज ९ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । औसतमा हेर्दा यो कारोबार रकम निकै बढी हो ।

आज ३ सय २५ कम्पनीको २ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३८ करोडभन्दा बढीसहित कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र ङादी ग्रुप पावर परेका छन् ।

Published Date: 10 November 2024
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय