आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक १४ । आज बि.सं.२०८१ कार्तिक १४ गते बुधबार , तदनुसार २०२४ अक्टोबर ३० । आज नेपालमा सूर्योदय बिहान ०६: ०७ बजे, सूर्यास्त साँझ ०५: २९ बजे हुनेछ ।

आजको राशिफल

मेष: रचनात्मक कार्य सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । कुनै प्रवुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । चोट तथा दुर्घटनाबाट हानिको सम्भावना छ । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । जीवनसाथीको सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ ।

कर्कट: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नया“ तथा ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ ।

सिंह: कुनै प्रभावशाली व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थदर्शन हुन सक्छ ।

कन्या: घर–परिवारसंग आराम तथा मनोरञ्जनसहित समय बित्ने छ । मान–सम्मान पाइनेछ । योजना फलीभूत हुनेछ ।

तुला: सामाजिक कार्यमा मन लाग्ने छ । मान–सम्मान पाइने छ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ । आम्दानीमा वृद्धि हुनेछ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । उपहार प्राप्तिको सम्भावना छ । हरेक काम उत्कृष्ट हुनेछ ।

मकर: अनावश्यक जोखिम नलिनु होला । स्वास्थ्यलाई प्राथमिकता दिनु पर्नेछ । महत्वपूर्ण निर्णय लिने समय होइन ।

कुम्भ: मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

मीन: मनोरञ्जक यात्राको योजना बन्ने छ । डूबेको रकम प्रँप्त हुनसक्छ । भाग्यको साथ पाइने छ ।

Published Date: 30 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय