रास्वपाले अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने

रास्वपाले अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने : Icon Khabar

काठमाडौँ, कार्तिक ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब काठमाडौँमा केन्द्रीत आन्दोलन गर्ने भएकाे छ । पाेखरामा गर्दै आएकाे आन्दोलनलाई अब काठमाडौँमा केन्द्रीत गर्ने भएकाे हाे । पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गरेर यस्ताे जानकारी गराएकाे हाे ।

रास्वपाले आज पनि पोखरामा सभापति रवि लामिछानेकाे पक्राउकाे विरोधमा प्रदर्शनलाई निरन्तरता दिएकाे छ।

Published Date: 24 October 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय