बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो

बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज १७ । बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बुबार छापावाल सुन तोलाको १ लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १९ सय ३५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 03 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड