काठमाडौं, असोज ७ । सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ अंकमा आएको छ । आज ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।
आज ३२९ कम्पनीको १ करोड ३५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।
यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
Published Date: 23 September 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1