आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असोज ६ । आइतबार नेप्से परिसूचक ११.५८ विन्दुले बढेर २५८८.३५ अंकमा आएको छ । ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज ३२५ कम्पनीको १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ८० लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्सुरेन्स र नेपाल फाइनान्स परेका छन् ।

Published Date: 22 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड