भोलि शुक्रबार चक्काजाम गर्ने दुर्गा प्रसाईँको चेतावनी

भोलि शुक्रबार चक्काजाम गर्ने दुर्गा प्रसाईँको चेतावनी : Icon Khabar

काठमाडौं, असोज ३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूविरुद्ध पक्राउ पुर्जी जारीको विरोधमा असोज ४ गते अर्थात भोलि शुक्रबार चक्काजाम गर्ने चेतावनी दिएका छन् ।

व्यवसायी प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले असोज २ गते पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रसाईँसहित अन्य दुई जनालाई विद्युतीय कारोवारअन्तर्गत पक्राउ गर्न अनुमति दिइएको थियो ।

त्यसैको विरोधमा दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले एउटा विज्ञप्ती जारी गरि पक्राउ पुर्जी तुरुन्तै फिर्ता नलिए आज राँके जुलुस तथा विरोध प्रदर्शन तथा असोज ४ गते चक्काजाम गर्ने चेतावनी दिएको छ ।

Published Date: 19 September 2024


ताजा
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बुधबारको राशिफल
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली