इन्द्रजात्राको अवसरमा मंगलबार बेलुकी भक्तपुरको सिद्धपोखरीमा गरिएको दीपावली (तस्बिर)

इन्द्रजात्राको अवसरमा मंगलबार बेलुकी भक्तपुरको सिद्धपोखरीमा गरिएको दीपावली (तस्बिर) : Icon Khabar

भक्तपुर, असोज २ । मंगलबार इन्द्रजात्राको अवसरमा भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित त: पूखु अर्थात सिद्धपोखरीमा दीपावली गरिएको छ। यो संगै इन्द्रायणीको खट जात्रा पनि गरिएको हो।

Published Date: 18 September 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय