एथलेटिक्सका हेमन्त पाल बने युवा बर्ष खेलाडी

एथलेटिक्सका हेमन्त पाल बने युवा बर्ष खेलाडी : Icon Khabar

काठमाडौं, भदौ २८ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा एथलेटिक्सका हेमन्त पाल वर्षको उत्कृष्ट युवा खेलाडी चुनिएका छन् ।

आज (शुक्रबार) आयोजित अवार्डको युवातर्फ हेमन्त उत्कृष्ट चुनिएका हुन् । नेपाली खेलकुद पत्रकारको छाता संगठनका एनएसजेएफले हरेक वर्ष यो अवार्ड आयोजना गर्दै आइरहेको छ । यो विधाको मनोनयनमा पालसङै क्रिकेटका अर्जुन कुमाल, टेबलटेनिसका सुजन गडाल, फुटबलकी प्रीति राई र टेनिसकी सुनिरा थापा थिए ।

Published Date: 13 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास