बुधबार नेप्से परिसूचक पनि २२.७३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक पनि २२.७३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ २६ । बुधबार नेप्से परिसूचक पनि २२.७३ विन्दुले घटेर २६१०.२१ अंकमा आएको छ ।

आज ६ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ वटा समूहका सूचकमात्र हरियो भएको छ ।

आज ३१७ कम्पनीको १ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड ७३ लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्सुरेन्स र ग्रीनलाइफ हाइड्रोपावर परेका छन् ।

Published Date: 11 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड