सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ १७ । सोमबार नेप्से परिसूचक १२७.३२ विन्दुले बढेर २८२३.२५ अंकमा आइपुगेको छ । ११ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् ।

आज ३३५ कम्पनीको ३ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड ५२ लाखसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ ।

त्यस्तै, दोस्रोमा अपि पावर र तेस्रोमा हिमालयन रिइन्सुरेन्स परेका छन् ।

Published Date: 02 September 2024


ताजा
भक्तपुरमा साउन महिनामा ६९६ मुद्दा पेन्डिङ, ९९ प्रतिवादी पक्राउदेखि ३१ सवारी दुर्घटनासम्म
टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने
नेपाली बजारमा बुधबार सुनको मूल्य घट्यो
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली