काठमाडौँ, भदौ १७ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५९ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.९१ रुपैयाँ र बिक्री दर १४८.५८ रुपैयाँ रहँदा अस्ट्रेलियन डलर एकको खरिद दर ९०.५७ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको बिक्री दर ९१.९८ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.९९ रुपैयाँ रहेको छ भने बिक्री ३१.१३ रुपैयाँ रहेको छ ।
Published Date: 02 September 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news