बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर

बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, भदौ १३  । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७७.१३ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.९२ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.१२ रुपैयाँ र बिक्री दर १७९.७८ रुपैयाँ रहँदा अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९८ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको बिक्री दर ९१.३७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.८७ रुपैयाँ रहेको छ भने बिक्री ३१.००रुपैयाँ रहेको छ ।

Published Date: 29 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास