सोमबार सुनको भाउ सामान्य घट्यो

सोमबार सुनको भाउ सामान्य घट्यो : Icon Khabar

काठमाडौं, भदौ १० । सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि, आइतबार छापावाल सुन १ लाख ५२ हजार ४०० रुपैयाँ कायम रहेको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १८ सय ४० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १८ सय ५० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 26 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास