आर्सनलले उल्भ्सलाई हरायो

आर्सनलले उल्भ्सलाई हरायो : Icon Khabar

काठमाडौं, भदौ २ । आर्सनलले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउदै विजयी सुरवात गरेको छ।

घरेलु मैदानमा शनिबार भएको खेलमा आर्सनलले उल्भ्समाथि २–० गोलको जित हासिल गरेको हो । आर्सनलको जितमा काइ हाभर्ट्ज र बुकायो साकाले गोल गरे।

आर्सनलका लागि २५औं मिनेटमा हावर्ट्जेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । साकाको असिस्टमा हावर्ट्ले गोल गरेका थिए । हावट्जेको असिस्टमा ७४औं मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । –एजेन्सी

Published Date: 18 August 2024


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु