मंगलबार सुनको भाउ तोलामा २१०० रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ तोलामा २१०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २९ । सुन–चाँदीको भाउ आज बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २१०० रुपैयाँले बढेर १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १७ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2024
Website | + posts